Tracked shipping to South Africa with premium packaging for just R199 

Ship to
South Africa
0
  • argentina
  • chile
  • colombia
  • españa
  • méxico
  • perú
  • estados unidos
  • internacional

Select your country

Americas

Europe

Rest of the world

portada Samjhana ka Pailaharu (in Nepali)
Type
Physical Book
Author
Language
Nepali
Pages
388
Format
Paperback
Dimensions
20.3x13.3x2.2 cm
Weight
0.44 kg.
ISBN13
9789937932042
Edition No.
0002
Categories

Samjhana ka Pailaharu (in Nepali)

Manjul (Author) · Publication Nepalaya · Paperback

Samjhana ka Pailaharu (in Nepali) - Manjul

New Book Imported to South Africa
Delivery: 22 Sep - 30 Sep Shipping: 6 to 7 business days.
R 434
R 434

Synopsis "Samjhana ka Pailaharu (in Nepali)"

मञ्जुल प्रसिद्ध गीतकार, कवि र गायक हुन् । उनी सङ्गीत र साहित्यका माध्यमबाट सामाजिक परिवर्तनको आवाज उठाउने अभियन्ता पनि हुन् । नयाँ पुस्ताका उदीयमान सर्जकलाई सधैं प्रेरित गर्न रुचाउने मञ्जुलले गीत, कविता, नियात्रा, निबन्ध र उपन्यासमा कलम चलाएका छन् ।राल्फा अभियानबाट चर्चामा आएका मञ्जुलले नेपालको सामाजिक परिवर्तनमा गरेको योगदान अतुलनीय छ । पञ्चायतकालमा राल्फा अभियान र सङ्कल्प साङ्गीतिक कार्यक्रममार्फत उनले गर्ने गरेको वैचारिक उद्घोषण अत्यधिक लोकप्रिय थियो । उनको त्यही उद्घोषण कलाले नेपालको राजनीतिक परिवर्तनमा प्रभावकारी भूमिका निभाएको थियो । त्यस बेला रामेशको सङ्गीत र मञ्जुलको उद्घोषणले वामपन्थीहरूको एउटा खेमाको जग निर्माण गर्न महत्वपूर्ण भूमिका निभाएको थियो।२००३ सालमा भोजपुरमा जन्मेका कवि मञ्जुल र २००१ सालमा पाल्पामा जन्मेका सङगीतकार रामेशको मित्रताको जीवन्त विवरण हो यो पुस्तक । यस पुस्तकले मञ्जुल र रामेशको तत्कालीन साङ्गीतिक यात्राको बयान मात्र गर्दैन, नेपाली समाज र राजनीतिक व्यवस्थाको तितो यथार्थ समेत खुलस्त वर्णन गर्छ ।

Customers reviews

Frequently Asked Questions about the Book

All books in our catalog are Original.
The book is written in Nepali .
The binding of this edition is Paperback.

Questions and Answers about the Book

Do you have a question about the book? Login to be able to add your own question.

Opinions about Bookdelivery

More customer reviews